दफा ५५
आफ्नो सेवा र पदअनुसारको आचरण पालन गर्नुपर्ने
प्रत्येक निजामती कर्मचारीले आफ्नो सेवा र पद अनुकूलको आचरणसमेत पालन गर्नुपर्नेछ ।