दफा
श्रेणी
(१) निजामती सेवामा देहायबमोजिमका श्रेणीहरू रहनेछन्ः–राजपत्रांकित राजपत्र अनंकित
विशिष्ट प्रथम
प्रथम द्वितीय
द्वितीय तृतीय
तृतीय चतुर्थ
पाँचौं
(२) यो दफा प्रारम्भ हुँदाका बखत श्रेणीविहीन पदमा कार्यरत कर्मचारीहरूले श्रेणीमाआबद्ध हुन चाहेमा त्यस्ता कर्मचारीहरूलाई तोकिएबमोजिम राजपत्र अनंकित पाँचौं श्रेणीमा कायम गरिनेछ ।