नियम १४
आयोगको बैठक र कार्यविधि –
(१) आयोगको बैठक आवश्यकता अनुसार आयोगको अध्यक्षलेतोकेको स्थान र समयमा बस्नेछ ।
(२) आयोगको बैठकको गणपुरक संख्या आयोगको सम्पूर्ण सदस्य संख्याको पचास प्रतिशत हुनेछ ।
(३) आयोगको निर्णय बहुमतद्वारा हुनेछ र मत बराबर भएमा आयोगको अध्यक्षले निर्णयक मत दिन सक्नेछ ।
(४) आयोगको निर्णय वा आदेश आयोगको सदस्य–सचिवले प्रमाणित गर्नेछ ।
(५) आयोगको बैठक सम्बन्धी अन्य कार्यविधि आयोग आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।
१५. आयोगको सचिवालय -आयोगको सचिवालयको व्यवस्था भू तथा जलाधार संरक्षण विभागले गर्नेछ ।
१६. समितिको काम, कर्तव्य र अधिकार -ऐनको दफा १६ बमोजिम गठित समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
(क) सम्बन्धित जिल्लामा सञ्चालन हुने भू तथा जलाधार संरक्षण सम्बन्धी कार्यहरु लक्ष्य र उद्देश्य अनुरुप लागू गर्न सहयोग गर्ने ।
(ख) भू तथा जलाधार संरक्षण सम्बन्धी आयोजना कार्यान्वयन गर्दा स्थानीय स्तरका समस्या समाधान गर्न सघाउ पु¥याउने ।
(ग) भू तथा जलाधार संरक्षण आयोजना सञ्चालन गर्ने विभिन्न निकाय बीच समन्वय कायम गर्ने ।
(घ) भू तथा जलाधार संरक्षणको लागि आवश्यकता पर्ने जनसहभागिता उपलब्ध गराउने ।
(ङ) आवश्यकता अनुसार उप–समितिहरु गठन गर्ने ।