नियम ४४
एक पदमा एकभन्दा बढी व्यक्ति कायम मुकायम नहुने
कुनै एउटा निजामती पदमा एकै समयमा ………….. एकभन्दा बढी
निजामती कर्मचारीलाई कायम मुकायम मुकरर गर्नु हुंदैन ।