नियम
परिभाषा
: विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले निजामती सेवा ऐन, २०४९ सम्झनु पर्छ ।
(ख) “विभागीय प्रमुख” भन्नाले अनुसूची–१ मा तोकिएको अधिकारी सम्झनु पर्छ ।
(ग) “कार्यालय प्रमुख” भन्नाले अनुसूची–२ मा तोकिएको कार्यालयको प्रमुख सम्झनु पर्छ ।
(घ) “इकाइ कार्यालय प्रमुख” भन्नाले कार्यालय प्रमुख मातहतका इकाइ कार्यालयका प्रमुख सम्झनु पर्छ ।