नियम ३१
पदपूर्ति
(१) श्रेणीविहीन पदहरुमा नया“ नियुक्तिद्वारा पदपूर्ति गर्दा स्वीकृत तलबमानको शुरुको तलब पाउने गरी नियुक्त गरिनेछ ।
(२) श्रेणीवद्ध पदहरु श्रेणीविहीन पदमा परिणत भएमा सम्बन्धित निजामती कर्मचारीलाई मिलान गर्दा साविकमा निजले
खाइपाई आएको तलबको आधारमा श्रेणीविहीन पदको लागि स्वीकृत तलबमानको उपयुक्त र मिल्दो स्थानमा तोकिनेछ ।