नियम ४५
कायम मुकायम मुकरर गरेको जानकारी
ऐनको दफा १३ बमोजिम कुनै निजामती पदमा कायम मुकायम मुकरर गरिएकोमा त्यसको
जानकारी सम्बन्धित मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयलाई दिनु पर्नेछ ।