नियम ६२
कार्यालयमा अनुपस्थित हुने उपर कारबाही
बिदा नलिई आफ्नो कार्यालयमा
अनुपस्थित हुने कर्मचारीलाई गयल र तलब कट्टी गरी विभागीय सजाय समेत गर्न सकिने
छ । यसरी गयल भएको अवधिको तलब र भत्ता समेत दिइने छैन र त्यसरी गयल भएको
अवधि सेवा अवधिमा गणना हुने छैन ।