नियम ३०
कृषि सम्बन्धी ऋणको फा“टवारी दाखिल गर्ने सूचना
ऐनको दफा ४४ को उपदफा (१) बमोजिम जिल्ला भूमिसुधार अधिकारीले सूचना जारी गर्दा अनुसूची–११ बमोजिमको ढा“चामा आफ्नो कार्यालय स्थानीय जिल्ला विकास समिति तथा सम्बन्धित गाउ“ विकास समिति वा नगरपालिकाबाट टा“स गर्नु गराउनु पर्छ । (२) उपरोक्त सूचना बमोजिम कृषि सम्बन्धी ऋणको सा“वा र व्याज र फिर्ता गरी लिनु पर्ने गोरू र कृषिका अन्य साधनको फा“टवारी सम्बन्धित साहुले दाखिल गर्दा अनुसूची–१२ बमोजिमको ढा“चामा दाखिल गर्नु गराउनु पर्छ ।