नियम १६
क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम संचालन
मन्त्रालय, नियमनकारी निकाय तथा सूचक संस्थाले ऐनको परिच्छेद–६ख. तथा यस नियमावलीको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित कर्मचारीहरुको लागि आवश्यकता अनुसार क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन गर्नु पर्नेछ ।