अनुसूची ६
सम्पत्ति वा कोष रोक्काको जानकारी
श्री ………………………
………………………………………………
…………………………………………….. ।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा …….. बमोजिम नेपाल सरकार मन्त्रालयले मिति ……………….. मा जारी गरेको रोक्का आदेश अनुसार तपाईको देहाय बमोजिमको सम्पत्ति वा कोष रोक्का गरिएको व्यहोरा जानकारी गराइन्छ ।
………………………..
सम्बन्धित अधिकारी