अनुसूची १
नेपाल सरकार
गृह मन्त्रालय
सम्पत्ति वा कोष रोक्का आदेश
………………………. को मिति …………………….. को निर्णय बमोजिम देहायका/यसै साथ संलग्न गरिएका व्यक्ति, समूह वा संगठनलाई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरि·) निवारण ऐन, २०६४ को दफा २९ङ./२९च. बमोजिम सूचीमा राखिएको जानकारी सम्बन्धित प्राकृतिक व्यक्ति, संघ, संस्था तथा निकायलाई गराइएको छ । निजहरु वा निजहरुस“ग सम्बन्धित व्यक्ति, समूह वा संगठनको सम्पत्ति वा कोष सम्पत्ति शुद्धीकरण ( मनी लाउण्डरि·) निवारण ऐन, २०६४ को दफा २९छ. बमोजिम बिना पूर्व सूचना तत्काल रोक्का राखी तीन दिन भित्र सम्बन्धित निकायलाई नियम १२ को उपनियम (२) बमोजिम जानकारी दिन हुन यो रोक्का आदेश जारी गरिएको छ