नियम १२२
खटाइएको कार्यालय वा स्थानमा काम गर्नु पर्ने
कुनै पनि निजामती कर्मचारीले आ˚ूलाई पदस्थापन वा सरुवा गरिएको कार्यालय वा
स्थानमा हाजिर भई तोकिएको कामकाज गर्नु पर्नेछ ।