दफा २३
खरिद गर्न सक्ने
(१) कुनै व्यक्तिले आफूले प्राप्त गरेको विभूषणको प्रतीक हराएमा वा नष्ट भएमा गृह मन्त्रालय वा सो मन्त्रालयले तोकेको ठाउँबाट खरिद गर्न सक्नेछ ।
(२) विभूषणको स्वल्पाकार तथा तारिका गृह मन्त्रालय वा सो मन्त्रालयले तोकेको ठाउँबाट खरिद गर्न सकिनेछ ।