दफा १२
अलङ्कार
: (१) यस ऐन बमोजिम जुनसुकै व्यक्तिलाई प्रदान गरिने अलङ्कारहरु देहाय बमोजिम हुनेछन्ः–
(क) राष्ट्र यशोबद्र्धक ।
(ख) नेपाल सेवा प्रवीण ।
(ग) समाज सेवा रत्न ।
(२) यस ऐन बमोजिम नेपाली सेनालाई मात्र प्रदान गरिने अलङ्कारहरु देहाय बमोजिम हुनेछन्ः–
(क) परम पौरख भाष्कर ।
(ख) अति पौरख भाष्कर ।
(ग) महा पौरख भाष्कर ।
(३) यस ऐन बमोजिम प्रहरीलाई मात्र प्रदान गरिनेअलङ्कारहरु देहाय बमोजिम हुनेछन्ः–
(क) नेपाल प्रताप सुभूषण ।
(ख) नेपाल प्रताप आभूषण ।
(ग) नेपाल प्रताप भूषण ।