दफा २
परिभाषा
: विषय वा प्रसङ्गले अर्काे अर्थ नलागेमा यस ऐनमा,—
(क) “विभूषण” भन्नाले यस ऐन बमोजिम प्रदान गरिने मानपदवी, अलङ्कार र पदक सम्झनु पर्छ ।
(ख) “समिति” भन्नाले दफा ४ बमोजिमको विभूषण समिति सम्झनु पर्छ ।
(ग) “मानपदवी” भन्नाले दफा ८ बमोजिमका मानपदवी सम्झनु पर्छ ।
(घ) “अलङ्कार” भन्नाले दफा १२ बमोजिमका अलङ्कार सम्झनु पर्छ ।
(ङ) “पदक” भन्नाले दफा १६ बमोजिमका पदक सम्झनु पर्छ ।
(च) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।