दफा २९
खारेजी
: (१) विभूषण नियमावली, २०४८ खारेज गरिएको छ ।
(२) उपदफा (१) बमोजिमको नियमावली बमोजिम प्रदान गरिएका विभूषण सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।