दफा ५२
जरिबाना गर्न सक्ने
(१) कसैले देहायको काम गरेमा, सोको उच्चोग गरेमा वा दुरुत्साहन दिएमा कारागार: प्रशासकले दश हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ :-
(क) दफा ५३ बमोजिमको आचारसंहिताको उल्लङ्घन गरेमा, वा
(ख) यो ऐन वा प्रचलित कानून बमोजिम निषेध गरिएको वस्तु बाहेक यो ऐन विपरीत अन्य कुनै चिजवस्तु कारागारभित्र ल्याएमा वा कारागारबाट बाहिर लगेमा।
(२) उपदफा (१)-बमोजिम भएको जरिबाना उपर चित्त नबुझ्ने व्यक्तिले पैंतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ।