दफा ३८
Na
कारागार प्रशासकले कारागारमा रहेका देहायका बन्दीको खानपान, बसोबास र स्वास्थ्य परीक्षणका सम्बन्धमा तोकिए बमोजिमको विशेष ध्यान:दिनु पर्नेछ:
(क) अपाङ्गता भएका,
(ख) मानसिक रोगी,
(ग) कडा रोग लागेको, र (घ) पैसट्टी वर्ष उमेर पुगेका ।
(क) अपाङ्गता भएका,
(ख) मानसिक रोगी,
(ग) कडा रोग लागेको, र (घ) पैसट्टी वर्ष उमेर पुगेका ।
कारागार ऐन, २०७९
परिच्छेद - १
परिच्छेद - ५
दफा २१: बन्दीलाई हतकडी लगाइन नहुनेदफा २२: स्वास्थ्य परीक्षण सम्बन्धी व्यवस्थादफा २३: प्रजनन अधिकारको संरक्षणदफा २४: पठनपाठनको प्रबन्ध मिलाउनु पर्नेदफा २५: सीपमूलक वा आयमूलक कार्यक्रम सञ्चालनदफा २६: बन्दीलाई काममा लगाउन सकिनेदफा २७: बन्दीले कारागार मार्फत निवेदन दिन सक्नेदफा २८: विवाह दर्ता सम्बन्धी व्यवस्थादफा २९: बन्दीको नाममा रहेको सम्पत्तिको हस्तान्तरणदफा ३०: बन्दीलाई अदालतमा उपस्थित गराउनेदफा ३१: बन्दी स्थानान्तरण गर्न सकिनेदफा ३२: Na
परिच्छेद - ६
दफा ३३: नाबालकलाई आमासँग राख्न सकिनेदफा ३४: कारागारमा नाबालकको हेरचाह वा पालन पोषणदफा ३५: बन्दीका आश्रित नाबालकलाई राशन र पोशाकदफा ३६: नाबालक अभिलेख दर्ता किताबको व्यवस्थादफा ३७: गर्भवती वा सुत्केरी बन्दी सम्बन्धी व्यवस्थादफा ३८: Naदफा ३९: कडा रोग लागी अशक्त भएका कैदीलाई छोड्न सक्नेदफा ४०: बिशेष कारागारमा बन्दी व्यवस्थापनदफा ४१: खुला कारागार सम्बन्धी व्यवस्था