दफा २३
थुनुवा वा कैदीको चलानी

थुनुवा वा कैदीलाई एक ठाउँबाट अर्को ठाउँमा चलान गर्दा
तोकिए बमोजिम चलान गर्नुपर्छ ।