दफा २८
खारेजीः
देहायका प्रचलित नेपाल कानुन खारेज गरिएकोछः–
(क) मुलुकी ऐन खोर झेलखानाको महल,
(ख) खोर झेलखाना विषय भएको गैह्र सवाल सनद,
(ग) मुलुकी ऐन अदालती बन्दोबस्तको महल ५१ नम्बर ।
कारागार ऐन २०१९