कारागार ऐन २०१९
Preamble ०
प्रस्तावना
शान्ति र व्यवस्था कायम राख्न कारागार सम्बन्धी नेपाल कानुनलाई संशोधन रएकीकृत गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट नेपालको संविधानको धारा ९३अनुसार यो ऐन बनाइबक्सेका छ ।
कारागार ऐन २०१९
दफा - १
दफा १: संक्षिप्त नाम, विस्तार र प्रारम्भ
दफा - २
दफा २: परिभाषा
दफा - ३
दफा ३: थुनुवा वा कैदी पूर्जीः
दफा - ४
दफा ४: थुनुवा वा कैदी बुझिलिनेः
दफा - ५
दफा ५: थुनुवा वा कैदीको तलासी लिने
दफा - ६
दफा ६: थुनुवा वा कैदीलाई राख्ने व्यवस्था
दफा - ७
दफा ७: नेल हतकडी नलगाइने
दफा - ८
दफा ८: कारागारमा नाबालकको हेरचाह
दफा - ९
दफा ९: थुनुवा र कैदीहरूको सिधा खर्च र लुगा सम्बन्धी व्यवस्था
दफा - १०
दफा १०: थुनुवा वा कैदीहरूलाई काममा लगाउने
दफा - ११
दफा ११: स्वास्थ्य र उपचार
दफा - १२
दफा १२: थुनुवा वा कैदी महिला गर्भवती भएमा
दफा - १३
दफा १३: थुनुवा वा कैदीको मृत्यु भएमा गर्ने
दफा - १४
दफा १४: भेटघाट र पत्र व्यवहार
दफा - १५
दफा १५: थुनुवा वा कैदीलाई अड्डा वा अदालतमा हाजिर गराउनेः
दफा - १६
दफा १६: कारागार प्रशासन सम्बन्धी व्यवस्था
दफा - १७
दफा १७: जेलर र अन्य कर्मचारीको कर्तव्य
दफा - १८
दफा १८: म्यादभन्दा बढी थुन्न वा कैद गर्न नहुने
दफा - १९
दफा १९: कारागारको जाँच
दफा - २०
दफा २०: कारागार जाँच पछि गर्नुपर्ने कारवाई
दफा - २१
दफा २१: थुनुवा वा कैदीले बिन्तिपत्र, दरखास्त इत्यादि दिंदाको कार्य प्रणाली
दफा - २२
दफा २२: कारागार सम्बन्धी अपराध
दफा - २३
दफा २३: थुनुवा वा कैदीको चलानी
दफा - २४
दफा २४: कैदी थुनुवा भागे वा भगाएमा सजाय
दफा - २५
दफा २५: कारागारका कर्मचारीले आफ्नो कर्तव्य पालन नगरेमा सजाय
दफा - २६
दफा २६: यो ऐन अन्तर्गतको मुद्दा मामिला चलाउने र हेर्ने अधिकार
दफा - २७
दफा २७: नियम बनाउने अधिकार
दफा - २८
दफा २८: खारेजीः
प्रस्तावना - ०
प्रस्तावना ०: प्रस्तावना