दफा १५
धरौटी खाता सम्बन्धी व्यवस्था
(१) दफा ७ को प्रयोजनको लागि विभागले आवश्यकता
अनुसार धरौटी खाताको व्यवस्थापन तथा सञ्चालन गर्ने वा गराउनेछ ।
(२) उपदफा (१) बमोजिमको धरौटी खातामा जम्मा भएको रकम जफत गर्ने गरी
अदालतले गरेको फैसला वा आदेश अन्तिम भएमा त्यस्तो रकम विभागले कोषमा आम्दानी
बाँध्नु वा बाँध्न लगाउनु पर्नेछ ।
(३) धरौटी खाताको सञ्चालन तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।