दफा ६५
नियम बनाउने अधिकार
: (१) नेपाल सरकारले यस ऐनको कार्यान्वयन गर्न आवश्यक पर्ने देहायका विषयमा नियम बनाउन सक्नेछ :-
(क)    प्रमुख कार्यकारी अधिकृतको सेवा, शर्त पारिश्रमिक तथा अन्य सुविधा,
(ख)    निक्षेप सुरक्षण सम्बन्धमा,
(ग)    कर्जा सुरक्षण सम्बन्धमा,
(घ)    विशेष योगदान सम्बन्धमा र
(ङ)    नेपाल सरकारले तोकेका अन्य क्षेत्रहरूको सुरक्षण सम्बन्धमा ।