दफा ४६
निर्देशन दिन सक्ने
(१) दफा ४२, ४३ वा ४४ बमोजिम कारागार निरीक्षण गर्दा कुनै त्रुटि वा कमजोरी फेला पारेमा वा कुनै कुरामा सुधार गर्नु पर्ने देखेमा निरीक्षण गर्ने अधिकारीले कारागार प्रशासकलाई आवश्यक निर्देशन दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम दिइएको निर्देशनको पालना गर्नु सम्बन्धित कारागार प्रशासकको कर्तव्य हुनेछ।
(२) उपदफा (१) बमोजिम दिइएको निर्देशनको पालना गर्नु सम्बन्धित कारागार प्रशासकको कर्तव्य हुनेछ।
कारागार ऐन, २०७९
परिच्छेद - १
परिच्छेद - ५
दफा २१: बन्दीलाई हतकडी लगाइन नहुनेदफा २२: स्वास्थ्य परीक्षण सम्बन्धी व्यवस्थादफा २३: प्रजनन अधिकारको संरक्षणदफा २४: पठनपाठनको प्रबन्ध मिलाउनु पर्नेदफा २५: सीपमूलक वा आयमूलक कार्यक्रम सञ्चालनदफा २६: बन्दीलाई काममा लगाउन सकिनेदफा २७: बन्दीले कारागार मार्फत निवेदन दिन सक्नेदफा २८: विवाह दर्ता सम्बन्धी व्यवस्थादफा २९: बन्दीको नाममा रहेको सम्पत्तिको हस्तान्तरणदफा ३०: बन्दीलाई अदालतमा उपस्थित गराउनेदफा ३१: बन्दी स्थानान्तरण गर्न सकिनेदफा ३२: Na
परिच्छेद - ६
दफा ३३: नाबालकलाई आमासँग राख्न सकिनेदफा ३४: कारागारमा नाबालकको हेरचाह वा पालन पोषणदफा ३५: बन्दीका आश्रित नाबालकलाई राशन र पोशाकदफा ३६: नाबालक अभिलेख दर्ता किताबको व्यवस्थादफा ३७: गर्भवती वा सुत्केरी बन्दी सम्बन्धी व्यवस्थादफा ३८: Naदफा ३९: कडा रोग लागी अशक्त भएका कैदीलाई छोड्न सक्नेदफा ४०: बिशेष कारागारमा बन्दी व्यवस्थापनदफा ४१: खुला कारागार सम्बन्धी व्यवस्था