दफा ३८
निर्देशिका, कार्यविधि तथा मापदण्ड बनाउन सक्ने
(१) केन्द्रको काम कारबाहीलाई सहज बनाउन केन्द्रले आवश्यकता: अनुसार निर्देशिका, कार्यविधि तथा मापदण्ड बनाउन सक्नेछ।
(२) उपदफा (१) बमोजिमको निर्देशिका, कार्यविधि तथा मापदण्ड मन्त्रालयले स्वीकृत गरेको मितिदेखि लागू हुनेछ।
(२) उपदफा (१) बमोजिमको निर्देशिका, कार्यविधि तथा मापदण्ड मन्त्रालयले स्वीकृत गरेको मितिदेखि लागू हुनेछ।