दफा १८
कसुर
कसैले देहायको कुनै कार्य गरेमा यस ऐन विरूद्धको कसुर गरेको मानिनेछ: -
(क) यस ऐन बमोजिम प्रत्यायन प्रमाणपत्र नलिई वा प्रत्यायन प्रमाणपत्र निलम्बनमा रहेको अवधिमा प्रत्यायन प्रमाणपत्रको प्रतीक चिन्ह (लोगो) प्रयोग गरेमा,
(ख) जुन: कार्यक्षेत्रको लागि प्रत्यायन प्रमाणपत्र प्रदान गरिएको हो, सो बाहेक अन्य क्षेत्रको समरूपता परीक्षण गर्दा केन्द्रको लोगो प्रयोग गरेमा,
(ग)' प्रत्यायन प्रमाणपत्रप्राप्त संस्थाले कुनै संस्थाको संमरूपता परीक्षण गर्दा कम गुणस्तर वा गुणस्तरहीन वस्तु वा सेवालाई गुणस्तरीय वस्तु वा सेवाको मान्यता दिएमा, वा
(घ); यस ऐन बिपरीत अन्य कुनै कार्य गरेमा ।