दफा २८
कोष
(१) केन्द्रको आफ्नो एउटा कोष हुनेछ।
(२)-_उपदफा (१) बमोजिमको कोषमा देहायका रकम रहनेछन्ः-
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख): केन्द्रले प्रदान गरेको सेवा बापत प्राप्त रकम,
(ग) स्वदेशी सङ्घ, संस्था वा व्यक्तिबाट प्राप्त रकम, र (घ) विदेशी सरकार, संस्था, व्यक्ति वा अन्तर्राष्ट्रिय सङ्घ,
संस्थाबाट प्राप्त रकम।
(३) उपदफा (१) को खण्ड (घ) बमोजिम रकम प्राप्त गर्नुअघि केन्द्रले नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ।
(४) केन्द्रको दैनिक प्रशासन लगायतका केन्द्रबाट हुने सम्पूर्ण खर्च कोषबाट व्यहोरिनेछ।