दफा ६५
निलम्बनको समाप्ति
कुनै निजामती कर्मचारी आफ्नो पदमा पुन स्थापित भएमा वा दफा ६४ को उपदफा (३) बमोजिमको अवधि पूरा भएमा वा सेवाबाट हटाइएमा वा बरखास्त गरिएमा निजको निलम्बन समाप्त हुनेछ ।