नियम १६
नेपाल सरकारको दायित्व
ः ऐनको दफा २३ बमोजिम आयोगले नेपाल राजपत्रमा
सूचना प्रकाशन गरी तोकिदिएको निर्वाचन क्षेत्र भित्रका मतदाताहरूलाई ऐनको दफा
२४ बमोजिम मतदाता परिचयपत्र वितरण गर्नको लागि मतदाता परिचयपत्रको
तयारी, वितरण र तत्सम्बन्धी व्यवस्थापन गर्ने गराउने कार्यमा सहयोग गर्ने दायित्व
नेपाल सरकारको हुनेछ ।