नियम १५६
न्यायाधीश र कर्मचारीबाट आचार संहिताको पालना
न्यायाधीश तथा अदालतका अधिकृत र कर्मचारीहरूले तोकिएको आचार संहिताको पालना गर्नु पर्छ।