नियम १७१
खारेजी
(१) पुनरावेदन अदालत नियमावली, २०४८ खारेज गरिएको छ।

(२) पुनरावेदन अदालत नियमावली, २०४८ बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।

रुपान्तरण: नियमावलीमा ठाउँ ठाउँमा रहेको “कोर्ट फी“ भन्ने शब्दहरुको सट्टा “अदालती शुल्क" भन्ने शब्दहरु राखिएको ।