नियम
कार्यसूची
मुख्य न्यायाधीश वा मुख्य भई काम गर्ने न्यायाधीशको निर्देशनमा रजिस्ट्रारले पूर्ण बैठक हुने मिति र समय खुलाई छलफल हुने विषयको कार्यसूची साधारणतया चौबीस घण्टाअगावै सबै न्यायाधीशहरूलाई वितरण गर्नेछ।