नियम १२
पदावधि
: (१) सैनिक विविध सेवाका प्रमुख सेनानी देखि उपरथी सम्मका अधिकृतको पदावधि ऐनको अनुसूची–४ मा उल्लेख भएको प्राविधिक तर्फको अधिकृत सरह हुनेछ ।
(२) प्रमुख सुबेदारको पदावधि तीन वर्षको हुनेछ । निजको पदावधि र उमेरको हदमध्ये जुन अगाडि हुन्छ सोही आधारमा अवकाश दिइनेछ ।