दफा १७
पुन पदक पाएमा थपिने चिन्ह
: यस ऐन बमोजिम एकपटक पदक पाइसकेको व्यक्तिले पुन पदक पाएमा प्रत्येकपटकको निम्ति पहिलोपटक पाउँदाको पट्टिकामा १ सेन्टिमिटर लामो पहिलोपटक कास्य, दोस्रोपटक ताम्र, तेस्रोपटक रजत र चौथोपटक स्वर्णकोएक एक खुकुरी थपिनेछ ।