दफा २१
पुनरावलोकन समिति
(१) दफा १९ बमोजिम कार्यकारी निर्देशकबाट भएको सजाय र निर्णयको पुनरावलोकन गर्न मन्त्रालयले देहाय बमोजिमको एक पुनरावलोकन समिति गठन गर्नेछ:-
(क) सहसचिव, मन्त्रालय - अध्यक्ष (ख) उपसचिव, कानून, न्याय तथा
संसदीय मामिला मन्त्रालय - सदस्य (ग) समरूपता परीक्षण सम्बन्धी विज्ञ एकजना - सदस्य
(२) दफा १९ बमोजिम - कार्यकारी निर्देशकले गरेको सजाय वा निर्णयमा चित्त नबुझ्ने पक्षले सोको पुनरावलोकनको लागि पन्ध्र दिनभित्र उपदफा (१) बमोजिमको पुनरावलोकन समिति समक्ष निवेदन दिन सक्नेछ।
(३) उपदफा (२) बमोजिम प्राप्त निवेदन उपर पुनरावोकलन समितिले . तीस दिनभित्र आवश्यक निर्णय दिनु पर्नेछ।
(४) पुनरावलोकन सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ।