दफा ४८
प्रतिकूल असर नपर्ने
यस परिच्छेदमा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम कारागारको निरीक्षण गर्ने अन्य अधिकारीको अख्तियारीमा यस परिच्छेदमा लेखिएको कुराले कुनै प्रतिकृल असर पार्ने छैन।