Preamble ०
प्रस्तावना
ः खेलकुदको माध्यमबाट स्वस्थ, सक्षम, मर्यादित, अनुशासित खेलाडी र सिर्जनशील नागरिक
तयार गर्न, राष्ट्रको एकताको प्रवर्द्धन तथा राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्न, खेलकुदको क्षेत्रमा अध्ययन
र अनुसन्धान गर्न तथा खेलकुदको विकास, विस्तार र प्रवर्द्धन गरी खेलकुदको सञ्चालन तथा
व्यवस्थापन गर्ने सम्बन्धमा खेलकुद सम्बन्धी प्रचलित कानूनलाई संशोधन र् एकीकरण गर्न
वाञ्छनीय भएकाले,
सङ्घीय संसदले यो ऐन बनाएको छ ।