नियम १७
बढुबा समिति
सैनिक प्राविधिक सेवाको पदमा गरिने बढुवाका लागि सिफारिस गर्न देहाय बमोजिमको बढुवा समिति रहनेछ:-
(क) उपरथी पदका लागि:-
(अ) प्रधान सेनापतिले तोकेको रथी -अध्यक्ष (आ) प्रधान: सेनापतिले तोकेको बिभागीय
प्रमुख उपरथी -सदस्य (इ) प्रधान. सेनापतिले तोकेको उपरथी
एकजना -सदस्य (ई) प्रधान सेनापतिले तोकेको कमाण्डमा
रहेको उपरथी -सदस्य (उ) कार्यरथी -सदस्य-सचिव
(ख) सहायक रथी पदका लागि:-
(अ) प्रधान सेनापतिले तोकेको रथी -अध्यक्ष (आ) प्रधान सेनापतिले तोकेको विभागीय प्रमुख उपरथी -सदस्य (इ) प्रधान सेनापतिले तोकेको कमाण्डमा रहेको उपरथी -सदस्य (ई) प्रधान सेनापतिले तोकेको सम्बन्धित प्राविधिक समूहको उपरथी वा सम्बन्धित प्राविधिक समूहको उपरथी नरहेको अवस्थामा प्रधान सेनापतिले तोकेको उपरथी -सदस्य (उ) सैनिक सचिब -सदस्य सचिव (ग) महासेनानी पदका लागि:- (अ) प्रधान सेनापतिले तोकेको रथी -अध्यक्ष (आ) कार्यरथी -सदस्य (इ) प्रधान सेनापतिले तोकेको कमाण्डमा रहेको उपरथी -सदस्य (ई) प्रधान सेनापतिले तोकेको सम्बन्धित प्राविधिक समूहको सहायक रथी वा सम्बन्धित प्राविधिक समूहको सहायक रथी नरहेको अवस्थामा प्रधान सेनापतिले तोकेको सहायक रथी -सदस्य (उ) ८ सैनिक सचिव -सदस्य-सचिव (घ) उपसेनानीदेखि प्रमख सेनानीसम्मको पदका लागि:- (अ) प्रधान सेनापतिले तोकेको बरिष्ठतम उपरथी -अध्यक्ष (आ) कार्यरथी -सदस्य (डु) प्रधान सेनापतिले तोकेको कमाण्डमा रहेको उपरथी -सदस्य (ई) प्रधान सेनापतिले तोकेको सम्बन्धित प्राविधिक समूहको सहायक रथी वा महासेनानी -सदस्य (उ) सैनिक सचिव -सदस्य-संचिव (ङ) अमल्दार, हुद्दा, जमदार र सुबेदार पदका लागि:- (अ) बिभाग बा महानिर्देशनालय बा निर्देशनालयको हकमा विभागीय प्रमुख वा महानिर्देशक वा दवच्सिको निर्देशकले तोकेको बरिष्ठ अधिकृत र अन्य युनिटको हकमा सम्बन्धित युनिटको प्रमुखले तोकेको निज पछिको वरिष्ठ अधिकृत (आ) विभाग वा महानिर्देशनालय वा निर्देशनालयको हकमा विभागीय प्रमुख वा महानिर्देशक वा “सदस्य निर्देशकले र अन्य युनिटको हकमा सम्बन्धित युनिटको प्रमुखले तोकेको अधिकृत वा पदिक दुई जना (इ) बिभाग वा महानिर्देशनालय बा निर्देशनालयको हकमा बिभागीय प्रमुख वा महानिरदेशक वा “सदस्य निर्देशकले र अन्य युनिटको हकमा सम्बन्धित युनिटको प्रमुखले तोकेको बढुवा हुने दर्जाभन्दा एक तह माथिल्लो दर्जाको एकजना (ई) कार्य अधिकृत वा कार्य पदिक सदस्य-सचिव