दफा ३५
बन्दीका आश्रित नाबालकलाई राशन र पोशाक
कारागार प्रशासकले बन्दीका आश्रित नाबालकको लागि तोकिए बमोजिम दैनिक राशन र मौसम अनुसारको पोशाकको व्यवस्था गर्नु पर्नेछ।