दफा १२
बन्दीको रुपमा बुझिलिने
यस ऐन र प्रचलित कानून बमोजिमको रीत पुच्याई अदालतको आदेश वा फैसला बमोजिम थुना वा कैदमा राख पठाइएको व्यक्तिलाई दफा ११. बमोजिम स्वास्थ्य परीक्षण गरेपछि कारागार कार्यालयले निजलाई बुझिलिई थुना वा कैदमा राख्ने व्यवस्था गर्नु पर्नेछ।