दफा १६
बाधा, अड्काउ फुकाउने

१६.  बाधा, अड्काउ फुकाउने

यस नीतिको कार्यान्वयनको सिलसिलामा कुनै समस्या उत्पन्न भएमा नेपाल सरकारले वाधा अडकाउ फुकाउन सक्नेछ ।