दफा २१
बिदा

प्रधान न्यायाधीश वा न्यायाधीशले देहाय बमोजिमका बिदा पाउनेछः–

(क) भैपरी आउने बिदा,

(ख) पर्व बिदा,

(ग) घर बिदा,

(घ) बिरामी बिदा,

(ङ) प्रसूति बिदा,

(च) प्रसूति स्याहार बिदा,

(छ) किरिया बिदा,

(ज) विशेष बिदा ।