नियम ३२
भौगोलिक क्षेत्रको वर्गीकरण
ऐनको दफा २१ को उपदफा (२) र नियम ७३ को
उपनियम (२) को प्रयोजनको लागि देशको भौगोलिक क्षेत्रको वर्गीकरण अनुसूची–११ मा
तोकिए बमोजिम हुनेछ ।