दफा १३
मर्यादाक्रम
: (१) अलङ्कारहरुको मर्यादाक्रम देहाय बमोजिम हुनेछ :
(क) राष्ट्र यशोबद्र्धक ।
(ख) परम पौरख भाष्कर ।
(ग) नेपाल प्रताप सुभूषण ।
(घ) नेपाल सेवा प्रवीण ।
(ङ) अति पौरख भाष्कर ।
(च) नेपाल प्रताप आभूषण ।
(छ) समाज सेवा रत्न ।
(ज) महा पौरख भाष्कर ।
(झ) नेपाल प्रताप भूषण ।
(२) मानपदवी र अलङ्कारको मर्यादाक्रम कायम गर्दा मानपदवीको मर्यादाक्रम अलङ्कारभन्दा माथिल्लो हुनेछ ।
(क) राष्ट्र यशोबद्र्धक ।
(ख) परम पौरख भाष्कर ।
(ग) नेपाल प्रताप सुभूषण ।
(घ) नेपाल सेवा प्रवीण ।
(ङ) अति पौरख भाष्कर ।
(च) नेपाल प्रताप आभूषण ।
(छ) समाज सेवा रत्न ।
(ज) महा पौरख भाष्कर ।
(झ) नेपाल प्रताप भूषण ।
(२) मानपदवी र अलङ्कारको मर्यादाक्रम कायम गर्दा मानपदवीको मर्यादाक्रम अलङ्कारभन्दा माथिल्लो हुनेछ ।