नियम १८
महापौरख भास्कर
(१) नेपालको रक्षाको निमित्त कर्तव्य पालनाको सिलसिलामा ज्यान जोखिममा राखी असाधारण बहादुरीका साथ साहसपूर्ण काम गर्ने नेपाली सेनाका जवान वा अधिकृतलाई महापौरख भास्करको अलङ्कार प्रदान हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको अलङ्कारको बनौट तथा आकारप्रकार परिशिष्ट दुई अनुसूची–८ मा उल्लेख भए बमोजिम हुनेछ ।
(२) उपनियम (१) बमोजिमको अलङ्कारको बनौट तथा आकारप्रकार परिशिष्ट दुई अनुसूची–८ मा उल्लेख भए बमोजिम हुनेछ ।