नियम १६३
मालसामानको संरक्षण
अदालतसम्बन्धी काम गर्दा प्रयोगमा ल्याउने वा आउने कुनै जिन्सी मालसामान अदालतका अधिकृत तथा कर्मचारीले यथासम्भव बिग्रन, भत्कन, खेर जान वा टुटफुट हुन दिन हुँदैन।