नियम २८
रजिष्ट्रारको काम, कर्तव्य र अधिकार
ऐन र यस नियमावलीमा लेखिएको काम,
कर्तव्य र अधिकारको अतिरिक्त रजिष्ट्रारको अन्य काम, कर्तव्य र अधिकार देहाय
बमोजिमको हुनेछ ः-
(क) परिषद्को सामान्य प्रशासन र व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
(ख) परिषद्को कोषको रेखदेख र नियन्त्रण गर्ने तथा सम्पत्तिको सुप्रवन्ध र
स्याहार सम्भारको व्यवस्था गर्ने, गराउने,
(ग) परिषद्को वार्षिक कार्यक्रम तथा योजना तर्जुमा गरी परिषद्मा पेश गर्ने,
(घ) परिषद्को वार्षिक आय व्यय तथा पूरक आय व्ययको विवरण तयार गर्ने,
(ङ) परिषद्बाट स्वीकृत बजेटको अधीनमा रही परिषद्को योजना तथा
कार्यक्रम कार्यान्वयन गर्ने,
(च) परिषद्को आन्तरिक लेखापरीक्षण र अन्तिम लेखापरीक्षण गराउने
व्यवस्था गर्ने,
(छ) परिषद् र स्वास्थ्य व्यवसायीहरू बीच सम्पर्क अधिकारीको रूपमा काम
गर्ने,
(ज) परिषद्ले निर्देशन दिए बमोजिमका अन्य कार्यहरू गर्ने, गराउने ।