नियम ११
राष्ट्र यशोवद्र्धक

(१) राष्ट्रिय वा अन्तर्राष्ट्रिय जीवनका कुनै पनि क्षेत्रमा उदाहरणीय काम गरी राष्ट्रको मान, प्रतिष्ठा, यश, गौरव वृद्धि गर्ने काममा योगदान दिने नेपाली नागरिकलाई राष्ट्र यशोवद्र्धकको अलङ्कार प्रदान हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको अलङ्कारको बनौट तथा आकारप्रकार परिशिष्ट दुई अनुसूची–१ बमोजिमको हुनेछ ।