नियम ६६
विदा परिणत नहुने
यस परिच्छेद बमोजिम निजामती कर्मचारीले जुन विदा लिई बसेको हो सोही विदानै उपभोग गर्नु पर्नेछ । पहिले
कुनै एक किसिमको विदा स्वीकृत भएकोमा त्यस्तो विदा पछि किरिया विदा वा प्रसूति विदा बाहेक अर्को किसिमको विदामा परिणत
गराउन पाइने छैन ।